काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले अप्रत्याशित रूपमा प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले सरकारको यस्तो कदमलाई स्वे...
पूरा समाचार पढनुहोसकाठमाडौं, वैशाख ६ गते । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । बैठक अहिले बालुवाटारमा जारी छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा केन्द्रित...
पूरा समाचार पढनुहोसकाठमाडौं, वैशाख ५ गते । गृहमन्त्री रामबहादुर थापा मगर राष्ट्रिय सभा सदस्य पदबाट मुक्त हुनुभएको छ ।
पूरा समाचार पढनुहोस