काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भोलि (बुधबार) देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाए...
पूरा समाचार पढनुहोसकाठमाडौँ: नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले राजनीतिक अन्योल समाधानका लागि सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।
पूरा समाचार पढनुहोसकाठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
पूरा समाचार पढनुहोसकाठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको अगुवाइमा तीन दलको बैठक बसेको एक दिनपछि शनिबार दाहालको यस्तो...
पूरा समाचार पढनुहोस