काठमाडाैं, चैत १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ । वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले बताउनुभयाे ।