हिले, माघ २० गते । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, माघ १८ गते । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् ।
पूरा समाचार पढनुहोस
जाजरकोट, माघ ९ गते । पुरुषहरुले बाजा बजाएको मात्र देख्नुभएको कुशे गाउँपालिका ६ की गङ्गा परियार अहिले पञ्चेबाजा बजाउने भएपछि आफैँ दङ्ग हुनुहुन्छ । गाउँघरमा मेला, जात्रा, उत्सव, चाडवाड, बिहेवारीलगायतका...
पूरा समाचार पढनुहोस
खजुरा, पुस २० गते । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा मध्य पुसदेखि सुरु भएको चिसो बढ्दै गएको छ । केही दिनदेखि शीतलहरसमेत पर्न थालेपछि यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको हो ।
पूरा समाचार पढनुहोस