काठमाडौँ, चैत २२ गते । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
पूरा समाचार पढनुहोस
लेखनाथ, चैत २१ गते । कास्कीको पोखरा महानगरभित्र पर्ने फेवातालको मापदण्डमा पर्ने संरचनाहरू भत्काउन थालिएको छ। शनिबार बिहान ५ देखि ९ बजेसम्म महानगरले ३२ संरचनामा डोजर चलाएको छ।
पूरा समाचार पढनुहोस
खजुरा, चैत १५ गते । बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवती उपचारका क्रममा मृत्यु भएको छ।
पूरा समाचार पढनुहोस
काठमाडौं, चैत ९ गते । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ ।
पूरा समाचार पढनुहोस