काठमाडौं, जेठ १ गते । पाटनमा सहकालका देवाताको रुपमा पुजिने रातो मच्छेन्द्रनाथको रथयात्रा साङ्केतिक रुपमा सम्पन्न भएको छ । कोरोना सङ्क्रमणका कारण भीडभाड नहोस्र भनेर केही सीमित व्यक्तिले रथ तानेर रथयात्...
पूरा समाचार पढनुहोस
काठमाडौँ, वैशाख ३१ गते । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवा...
पूरा समाचार पढनुहोस
काठमाडौँ, वैशाख ३० गते । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । क...
पूरा समाचार पढनुहोस
काठमाडौँ, वैशाख २८ गते । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
पूरा समाचार पढनुहोस