लन्डन, कात्तिक २५ गते । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ ।
पूरा समाचार पढनुहोसनुवाकोट, कात्तिक २५ गते । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सयभन्दा बढी मूल...
पूरा समाचार पढनुहोसगुल्मी, कात्तिक १८ गते । गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ । यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्तै सुन्दर दृश्य देखिएको छ ।
पूरा समाचार पढनुहोसतनहुँ, कात्तिक १६ गते। निर्धारित समयमा काम पूरा गर्नको लागि तिहारको बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ।
पूरा समाचार पढनुहोस