पर्वत, पुस ११ गते । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।
पूरा समाचार पढनुहोसताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ बुङकुलुङ क्षेत्रमा किसानले लगाएको अलैँची बगान । यो क्षेत्रमा अलैँची प्रति मन (४० केजी)को एक लाख दुई हजार रुपियाँमा किनमेल भइरहेको किसान बताउँछन्...
पूरा समाचार पढनुहोसकाठमाडौँ, मङ्सिर १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ । कम्पनीले छ जिल्लाबाट शनिबारसम्म उक्त परिमाणमा धान खरिद गरेको हो...
पूरा समाचार पढनुहोसकाठमाडौँ, मङ्सिर १५ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्र...
पूरा समाचार पढनुहोस