काठमाडौँ, साउन ४ गते । काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र...
पूरा समाचार पढनुहोस
काठमाडौँ, साउन ३ गते । केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो...
पूरा समाचार पढनुहोस
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ६ जनामा संक्रमण पुष्टि भए...
पूरा समाचार पढनुहोसकाठमाडौं, असार ३० गते । पछिल्लो २४ घण्टामा थप दुई हजार १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार...
पूरा समाचार पढनुहोस