काठमाडौँ, साउन १८ गते । गृह मन्त्रालयले दार्चुला घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
पूरा समाचार पढनुहोस
धनगढी, साउन १७ गते । कर्णाली नदीमा आज भएको डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो । मध्यान्हतिर १०...
पूरा समाचार पढनुहोस
काठमाडौँ, साउन १७ गते । नेपाल पक्षको तयारी समयमा हुन नसक्दा चीनले अनुदान सहयोगमा विस्तार गर्न लागेको राजधानीको कलङ्कीदेखि महाराजगन्ज हुँदै चाबहिलसम्मको सडक विस्तारमा ढिलाइ भएको छ । स्वयम्भूका सम्पदाको...
पूरा समाचार पढनुहोस
सिन्धुपाल्चोक, साउन १७ गते । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै...
पूरा समाचार पढनुहोस