बेनी, असार ४ गते । राष्ट्रिय महत्वको कालिगण्डकी करीडोर सडक अन्तर्गतको बेनी जोमसोम सडक खण्ड लगातारको वर्षात्को कारणले ठाउँठाउँमा पहिरो र बाढीले ध्वस्त भएको छ । चार दिनसम्म लगातार परेको वर्षात्ले गर्दा...
पूरा समाचार पढनुहोस
मेलम्ची (सिन्धुपाल्चोक), असार ३ गते । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ क...
पूरा समाचार पढनुहोस
काठमाडौं, असार २ गते । कहिल्यै पानी नपर्ने क्षेत्रको रुपमा लिइने हिमाली जिल्ला मनाङ र मुस्ताङमा परेको पानीले सयभन्दा बढी परिवारलाई विस्थापित बनाएको छ भने लाखौंको क्षति पु¥याएको छ । सम्वेदनशिल क्षेत्रक...
पूरा समाचार पढनुहोस
काठमाडौँ, असार २ गते । नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु-याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।
पूरा समाचार पढनुहोस