काठमाडौँ, असोज २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादशैँ बिहीबारबाट सुुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरूको बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज २१ गते । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज २० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस