काठमाडौँ, असोज ३ गते । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौँ — संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थित थियो । सो अवसरमा नेप...
पूरा समाचार पढनुहोस
काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् भने राष्ट्रपति भण्डारीले ८ जनालाई आममाफी गरेकी हुन्।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज २ गते । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत गर्नुका साथै...
पूरा समाचार पढनुहोस