हेलम्बु (सिन्धुुपाल्चोक), भदौ २० गते । नेपालमा मनसुन सुरु भएसँगै यस वर्ष पहाडदेखि तराईसम्म बाढीपहिरोको विपत्ले सतायो । अहिलेसम्म १२२ जनाले ज्यान गुमाए । ८२७ घरका स्थानीयलाई घरबारविहीन बनायो । अझै ४६ ज...
पूरा समाचार पढनुहोस
तौलिहवा, भाद्र १९ । भारतले निर्माण गरेको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ । भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रका करिब तीन सय हेक्टर धान...
पूरा समाचार पढनुहोस
काठमाडौँ, भदौ १८ गते । बाढीपहिरोमा परी कास्कीको पोखरामा पाँच र दाङमा चार जना गरी नौजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्ने खोलामा आएक...
पूरा समाचार पढनुहोस
काठमाडौं, भदौ १७ गते । सर्वोच्च अदालतले संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको । बिहीबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भ...
पूरा समाचार पढनुहोस