काठमाडौ, बैशाख गते । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरिएको छ ।
पूरा समाचार पढनुहोसगलेश्वर, वैशाख ७ गते । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन...
पूरा समाचार पढनुहोसकाठमाडौं, वैशाख गते । नेपालमा विगतमा चोरी भएर पश्चिमा मुलुकहरुमा ओसारप्रसार भएका मूर्तिहरु नेपालमा फिर्ता भएका छन् । विदेशमा पु¥याइएका सम्पदाहरुमा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान,...
पूरा समाचार पढनुहोसकाठमाडौं : अब अनलाइन संचारमाध्यम हरेक वर्ष नवीकरण गर्नु नपर्ने भएको छ। मंगलबार सर्वोच्च अदालतले अनलाइन हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गरेसँगै अब नवीकरणको झन्झट टरेको हो।
पूरा समाचार पढनुहोस