तनहुँ असार १७ गते । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७०...
पूरा समाचार पढनुहोस
काठमाडौं : देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। हाल प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थान...
पूरा समाचार पढनुहोस
काठमाडौँ, असार १५ गते । विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस...
पूरा समाचार पढनुहोस
काठमाडौँ, असार १३ गते । कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मन...
पूरा समाचार पढनुहोस