न्यूयोर्क, असोज २६ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।
पूरा समाचार पढनुहोस
मस्को, असोज २४ गते । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।
पूरा समाचार पढनुहोस
ताइपेई : चिनियाँ राष्ट्रपति सि जिङपिङले ताइवानसँग शान्तिपूर्ण तरिकाले पुर्नमिलन गर्ने प्रतिज्ञा गरेका छन्। शनिबार राष्ट्रपति सिले ताइवानसँग पुर्नमिलनको महशुस भएको बताउँदै सो प्रतिज्ञा गरेका हुन्।
पूरा समाचार पढनुहोस
क्वालालम्पुर, असोज २२ गते । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् ।
पूरा समाचार पढनुहोस