प्योङयाङ : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको हटलाइन सेवा सुचारु गर्न प्रस्ताव गरेका छन्। उनले दक्षिण कोरियासँगको विशेष सञ्चार सम्बन्ध पुनः स्थापना गर्न चाहेको बताएका हुन्।
पूरा समाचार पढनुहोसटोकियो, भदौ १३ गते । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
पूरा समाचार पढनुहोस
गुयाङ, असोज १२ गते । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीले जानकारी दिएका छन् । ...
पूरा समाचार पढनुहोस
बर्लिन, असोज ११ गते । जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ ।
पूरा समाचार पढनुहोस