काठमाडौँ, फागुन २२ गते ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन २१ गते । निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन १८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस