रौतहट, मङ्सिर १८ गते । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौँ, मङ्सिर १५ गते । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ ।
पूरा समाचार पढनुहोसजनकपुरधाम, मङ्सिर १० गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताउनुभएको छ । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएका...
पूरा समाचार पढनुहोसकाठमाडौँ, मङ्सिर ५ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस