काठमाडौं, फागुन २२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने बताएका छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौं, फागुन २० गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थानीय चुनाव केन्द्रित भएको छ।
पूरा समाचार पढनुहोस
काठमाडौं, फागुन १८ गते। कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएक...
पूरा समाचार पढनुहोस