महोत्तरी, कात्तिक १६ गते । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ ।
पूरा समाचार पढनुहोस
ढल्केवर, कात्तिक १५ गते । धनुषा जिल्लालगायत तराई क्षेत्रमा छठपर्वको नाउँमा भिख माग्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ । छठपर्व नजिक आउनै लाग्दा पेशेवर मगन्तेहरुले भिख माग्न थालेपछि स्थानीयलाई दिक्क लागे...
पूरा समाचार पढनुहोस
नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्वारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज व्यवस्थापनका सम्पूर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।त्यसका...
पूरा समाचार पढनुहोस
कात्तिक १३ गते । जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ ।
पूरा समाचार पढनुहोस