काठमाडौँ, कात्तिक २० गते । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनु...
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक १९ गते । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक १८ गते । कात्तिक कृष्ण औसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर बिहीबार दीपावलीसहित लक्ष्मीपूजा मनाइँदै छ । घरको अट्टालिका, बुइँगल, कोठाचोटालगायतका कुनाकाप्चाका फोहोर हटाई लिपप...
पूरा समाचार पढनुहोस
काठमाडौं, कात्तिक १७ गते । बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि अति आवश्यक पर्...
पूरा समाचार पढनुहोस