काठमाडौँ, फागुन १८ गते । साविक विजेता भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन १७ गते । दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमिफाइनलमा पुगेको छ । सुपर आठअन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बावेलाई पाँच विकेटले हरायो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, माघ ६ गते । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज १८ गते । अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
पूरा समाचार पढनुहोस