अबुधाबी — अफगानिस्तानले आइतबार ट्वान्टी–२० विश्वकपको समूह चरणमा दोस्रो जित निकालेको छ । यसका लागि उसले नामिबियालाई ६२ रनले पराजित गर्यो ।
पूरा समाचार पढनुहोस
लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति टोटनहममाथि ३–० को प्रभावशाली जित निकालेको छ । लिभरपुलविरुद्ध खराब खेलेको म्यानचेस्टरले यो जितपछि मैदानमा उत्कृष्ट पुर्नआगमन गरेको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गर्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ । शुक्रबार निकालिएको ‘ड्र’ अनुसार मछिन्द्र र एनआरटी मंसिर...
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक ११ गते । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ...
पूरा समाचार पढनुहोस