काठमाडौं, असोज ११ गते । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटअन्तर्गत भैरहवा ग्याडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ ।
पूरा समाचार पढनुहोस
लन्डन — लिभरपुलले दुईपल्ट अग्रता गुमाएपछि इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले योर्गन क्लोपको टिमलाई रोमाञ्चक ३–३ को बराबरीमा रोकेको छ । यो नतिजापछि शीर्ष स्थानमा लिरभपुलको अग्रता एक अंक मात्र रह्यो...
पूरा समाचार पढनुहोस
काठमाडौं : शनिबारबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौँथो संस्करण खेल सुरु हुँदैछन् । पहिलो खेलमा काठमाडौं किंस–११ र ललितपुर पाट्रिओट्स भिड्दैछन् ।
पूरा समाचार पढनुहोसअबुधाबी : इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार साविक विजेता मुम्बई इन्डियन्स पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा मुम्बई कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो।
पूरा समाचार पढनुहोस