नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पद भन्दा पार्टी ठूलो भएकाले आफू पार्टी निर्माणमा लागेको बताउनुभयो । नेपाली काङ्ग्रेस तरुण विभागले शनिबार रत्ननगरमा आयो...