लन्डन : ब्रिटिस अभिनेत्री नाताली इमानुयलले बेलायती चलचित्र उद्योगमा रंगका आधारमा भेदभाव हुने गरेको दाबी गरेकी छन्।
पूरा समाचार पढनुहोस
कर्नाटक : कतिपय प्रशंसक आफ्नो मनपर्ने कलाकारको एक झलक पाउनका लागि जस्तोसुकै दुःखकष्ट सहन पनि तयार हुन्छन्। दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाका एक प्रशंसकले पनि उनलाई भेट्न यस्तै दुःख गरेका छन्।
पूरा समाचार पढनुहोस
काठमाडौं : नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र एपी वान टेलिभिजनमा जूनकीरी दोहोरीका प्रस्तोता एवं गायक राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ।
पूरा समाचार पढनुहोसकाठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबारबाट सकिएको छ। महोत्सव १७ देखि २० जुनसम्म भर्चुअल रुपमा सञ्चालन गरिएको थियो।
पूरा समाचार पढनुहोस