काठमाडौं, असोज ६ गते । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् ।
पूरा समाचार पढनुहोस
ओट्टावा , असोज ५ गते । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिव...
पूरा समाचार पढनुहोसवासिङ्टन, असोज ३ गते । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोसबेइजिङ : चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ।
पूरा समाचार पढनुहोस