माले : माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्का बहालवाला सभामुख पनि हुन्।
पूरा समाचार पढनुहोसकाठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति अधिकारबा...
पूरा समाचार पढनुहोसजेरुसेलम, बैशाख २२ गते। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसी...
पूरा समाचार पढनुहोसकाठमाडौं, बैशाख २१ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । पछिल्लो चौबीस...
पूरा समाचार पढनुहोस