काबुल, वैशाख गते । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।
पूरा समाचार पढनुहोस
नयाँदिल्ली — कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो ।
पूरा समाचार पढनुहोस
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै एक हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्र...
पूरा समाचार पढनुहोस
पेरिस, इस्लामाबाद — फ्रान्सले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्कालका लागि देश छाड्न आग्रह गरेको छ । पछिल्लो समय पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्केपछि फ्रान्सले यस्तो आदेश जारी गरेको हो ।
पूरा समाचार पढनुहोस