काठमाडौँ, फागुन २० गते । भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ ।
पूरा समाचार पढनुहोसनेपालगन्ज, फागुन १७ गते। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैको सहमतिमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
पूरा समाचार पढनुहोसकाठमाडौँ, फागुन १४ गते । राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस भएको छ । यो विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूको संशोधन राख्ने, विषयगत समितिमा छलफलका लागि लैजान...
पूरा समाचार पढनुहोसकाठमाडौँ, माघ २९ गते। संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ।
पूरा समाचार पढनुहोस