लितपुर, मङ्सिर २० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्बिर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्त...
पूरा समाचार पढनुहोस
बैतडी, मङ्सिर १८ गते । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्र...
पूरा समाचार पढनुहोस
काठमाडौं : पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। शनिबार स्थानीयले श्रमदान गरेर मन्दिरको छानो झिंगटीले छाएका छन्।
पूरा समाचार पढनुहोस
काठमाडौं : मार्गशीर्षकृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्व मनाइँदैछ। त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्...
पूरा समाचार पढनुहोस