काठमाडौँ, पुस ५ गते । यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली सोमबार युएई प्रस्थान गरेको छ । युएईमा डिसेम्बर २३ बाट सुरु हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक...
पूरा समाचार पढनुहोस
काठमाडौं: साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बंगलादेशका ढाकामा आइतबार भएको खेलमा नेपाललाई १-० गोलले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा शनिबार तीन खेल हुनेछन् । त्यसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ । पोखरामा 'ए' डिभिजनको खेल हुन लागेको यो पहिलो पटक हो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । सिटीले मंगलबार रातिको खेलमा केभिन डे ब्रुएनको उत्कृष्ट प्रदर्शनमा लिड्स युनाइटेडलाई ७–० ले हरायो ।
पूरा समाचार पढनुहोस