काठमाडौं, साउन ११ गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ ।...
पूरा समाचार पढनुहोस
काठमाडौं, साउन १० गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षकको राजीनामा नआएको प्रष्ट्याएको छ । एन्फाका प्रवक्ता किरण राईले प्रमुख प्रशिक्षकसँग भेटघाट भएपनि उहा...
पूरा समाचार पढनुहोस
काठमाडौं, साउन ९ गते । टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जित्नुभएको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौं, साउन ८ गते । टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्...
पूरा समाचार पढनुहोस