मिलान — जुवान क्वाडाड्रोले पेनाल्टीबाट खेलको अन्त्यतिर गोल गरेपछि युभेन्ट्सले इटालीको सिरी ए मा इन्टर मिलानमाथि शनिबार ३–२ को नाटकीय जित निकालेको छ ।
पूरा समाचार पढनुहोस
लन्डन — लेस्टर सिटीले शनिबार क्लब इतिहासको १ सय ३७ वर्षमा पहिलोपल्ट एफए कप जितेको छ । उसले यसका लागि २२ हजार दर्शक उपस्थित वेम्बली रंगशालामा चेल्सीलाई १–० ले हरायो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ । यसका लागि दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हरायो र यसमा क्यामरुन खेलाडी मेसुके ओलोमोयुले पहिलो...
पूरा समाचार पढनुहोस
काठमाडौं, वैशाख ३१ गते । नेपाल सुपर लिग(एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसीबीचको भेट पक्का भएको छ । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित हात पार्दै काठमाडौं...
पूरा समाचार पढनुहोस