लन्डन — टिमो वार्नर र मेसन माउन्टको गोलमा चेल्सीले बुधबार रियल म्याड्रिडलाई २–० ले हराएर युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । उपाधिको भिडन्तमा चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्नेछ...
पूरा समाचार पढनुहोस
म्यानचेस्टर — रियाद मेहरेजले गरेको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इतिहाडमा २–० ले हराउँदै पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, वैशाख २१ गते । विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्षस्थानमा उक्लेको छ । गए राति सम्पन्न खेलमा सिटी एफसी चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
पूरा समाचार पढनुहोस
मिलान — इन्टर मिलानले आइतबार ११ वर्षयता पहिलोपल्ट इटालियन सिरी ‘ए’ को उपाधि आफ्नो नाममा पक्का गरेको छ । लिगमा दोस्रो स्थानमा रहेको एटलान्टाले सासौलोसँग १–१ बराबरी खेलेपछि इन्टरले लिग जित्ने निश्चित भए...
पूरा समाचार पढनुहोस