म्याड्रिड — बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेपछि एथलेटिक बिलबाओलाई शनिबार ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । त्यसमा लियोनल मेसीले दुई गोल गरे ।
पूरा समाचार पढनुहोस
काठमाडौं, वैशाख ४ गते । नेपालले त्रिदेशीय कप क्रिकेटको उद्घाटन खेलमा जित हात पार्दै सुखद सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ ।
पूरा समाचार पढनुहोस
पेरिस — इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन् । यस्तै रोमा र भिल्लारियल पनि प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।
पूरा समाचार पढनुहोस
विराटनगर : विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा विदेशी खेलाडीसहित उत्रिएको विराटनगर महानगरपालिका–११ लाई बुधबार राति...
पूरा समाचार पढनुहोस