काठमाडौँ, माघ ९ गते। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको ह...
पूरा समाचार पढनुहोसम्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको ताेरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमाेहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ । तस्...
पूरा समाचार पढनुहोसकाठमाडौँ, पुस २५ गते । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु. आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज...
पूरा समाचार पढनुहोसताप्लेजुङ, पुस १९ गते। ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीको मूल्य पुनः बढ्न थालेको छ। खोल्सीको ‘कालो सुन’ को उपमा पाएको अलैँचीको मूूूूूूल्य शुक्रबार प्रतिमन (४० किलोग्राम) दुई हजार रुपियाँ बढेको हो।
पूरा समाचार पढनुहोस