जनकपुरधाम, फागुन १४ गते । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।
पूरा समाचार पढनुहोसगण्डकी, माघ २९ गते । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त...
पूरा समाचार पढनुहोसकाठमाडौँ, माघ २० गते। आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ।
पूरा समाचार पढनुहोसकाठमाडौँ, माघ १८ गते । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु. दुई हजार तीन सयले बढेको छ ।
पूरा समाचार पढनुहोस