काठमाडौं, फागुन १३ गते । फिल्म 'म यस्तो गीत गाउँछु-२' प्रदर्शनमा आएको छ । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — 'यो राजकोट दरबार हो । महाराज बलदेव सिंह यस दरबारका राजा हुन् । स्वभावले हठी, व्यवहारले सरल, अनि रमाइला प्रवृतिका महाराजा बलदेव सिंह एक युगले जन्माएका युग पुरुष हुन् । महारानी यसोधाको मृत्यु...
पूरा समाचार पढनुहोस
काठमाडौँ — फलाम खानीमाथि बनेको फिल्म आग्रे (द आइरन डिगर) साउथ एसिया फिल्म फेस्टिभलमा छनोटमा परेको छ । विभिन्न देशबाट प्राप्त ३ हजार फिल्ममध्ये प्राप्त ६४ फिल्ममा अनिल बुढामगर निर्देशित यो फिल्म पनि छन...
पूरा समाचार पढनुहोस
काठमाडौं, फागुन ३ गते । आमिर खानको फिल्म 'लाल सिंह चड्डा'को रिलिज मिति सरेको छ । फिल्म ११ अगस्ट २०२२ मा सिनेमाघरहरूमा रिलिज हुने भएको छ ।
पूरा समाचार पढनुहोस