काठमाडौं, माघ २ गते । गायिका मेलिना राईको 'फूलहरु मगमग' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय देख्न सकिन्छ ।
पूरा समाचार पढनुहोस
सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो पटक प्रदर्शित मूक सिनेमा ‘दि ट्रेन अराइभल टु स्टेसन’ फ्रान्सका लुमाएर दाजुभाइले बनाएका हुन्। यसमा कुनै पनि महिला पात्रको भूमिका थिएन। निर्माणमा पनि कुनै अहम्...
पूरा समाचार पढनुहोस
काठमाडौं, पुस ३० गते । नेपाली फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृङ्खलाको प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ । फिल्मको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, पुस २९ गते । काइली जेनर इन्स्टाग्राममा ३० करोड फलोअरको सङ्ख्या हुने पहिलो महिला बन्नुभएको छ । उहाँले फलोअरको सङ्ख्यामा पप स्टार एरियाना ग्रान्डेलाई पछाडि पार्नुभएको छ ।
पूरा समाचार पढनुहोस