काठमाडौं, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गर्नुभएको छ।
पूरा समाचार पढनुहोस
काठमाडौं, मङ्सिर ७ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण २०८४ चुनावसम्म कायम रहने बताउनुभएको छ । एमालेको काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी,...
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत...
पूरा समाचार पढनुहोस