काठमाडौं, भदौ २३ गते । क्यानाडाकी किशोरी लेलाह फर्नान्डेज अमेरिकी टेनिस ओपनको सेमीफाइनलमा पुग्नुभएको छ । क्वार्टरफाइनलमा उहाँले एलिना भिटोलिनालाई हराउनुभएको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौं, भदौ २२ गते । नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौं, भदौ २१ गते । बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । राष्ट्रिय महिला टोलीले बङ्गलादेश विरुद्ध दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय स्पर्धा खेल्नेछ ।
पूरा समाचार पढनुहोस
न्युयोर्क : साविक विजेता नाआमी ओसाका अमेरिकन (यूएस) ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन्। शनिबार बिहान भएको खेलमा क्यानडाकी लेहलाह फर्नान्डेजसँग पराजित हुँदै ओसाका यूएस ओपनबाट बाहिरिएकी हुन्।
पूरा समाचार पढनुहोस