रोम — म्यानुएल लोकाटेलीको दुई तथा सिरो इमोबाइलको एक गोलमा इटालीले बुधबार स्विट्जरल्यान्डलाई सजिलै ३–० ले हराएको छ । यससँगै इटाली युरो २०२० को नकआउट चरण पुग्ने पहिलो टिम बन्यो ।
पूरा समाचार पढनुहोस
बुडापेस्ट — क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा कीर्तिमानहरु बनाउँदा साबिक विजेता पोर्चुगलले मंगलबार हंगेरीमाथि ३–० को विजय हात पारेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, असार १ गते । कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले चिली बिरुद्ध बराबरीमा रोकिएको छ । समूह ए को पहिलो खेलमा अर्जेन्टिनाले चिली बिरुद्ध १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — युरो २०२० अन्तर्गत मंगलबार २ वटा खेल हुँदैछन् । पहिलो खेलमा राति ९ : ४५ बजे बुडापेस्टमा हंगेरीविरुद्ध पोर्चुगलले प्रतिस्पर्धा गर्नेछ भने १२ : ४५ मा म्युनिखमा हुने दोस्रो खेलमा फ्रान्सविरुद्...
पूरा समाचार पढनुहोस